अख्तियारका पदाधिकारीलाई सांसदले सोधे– प्रधानमन्त्री कार्यालयमा के भएको थियो ?
ekantipur.com · Thu Aug 20 08:00:37 GMT 2026

अख्तियारका पदाधिकारीलाई सांसदले सोधे– प्रधानमन्त्री कार्यालयमा के भएको थियो ?
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले संवैधानिक निकायका रूपमा रहेको अख्तियारमाथि कार्यपालिकाको हस्तक्षेप हुन नहुने भन्दै प्रधानमन्त्री कार्यालयमा भएको भनिएको घटनाबारे स्पष्ट पार्न आयोगका पदाधिकारीलाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)