अमेरिकी राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब डलर नाघ्यो
nagariknews.nagariknetwork.com · Thu Aug 20 07:59:28 GMT 2026

अमेरिकी कुल राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ।
अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मङ्गलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो। बढ्दो सरकारी खर्च, ऋणको ब्याज तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)