ज्ञानेन्द्र शाहीले उठाए अख्तियारको भूमिकामाथि प्रश्न
kathmandupati.com · Thu Aug 20 08:07:54 GMT 2026

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् ।
संसद्को राज्यव्यवस्था सुशासन समितिको बिहीबार बसेको बैठकमा शाहीले ठूला नेताहरू जोडिएका भ्रष्टाचारको मुद्दा अघि नबढाएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)