‘बिचौलियाले प्रहरी हेडक्वाटर कब्जा गरिरहेका छन्, छानबिन होस्’
annapurnapost.com · Thu Aug 20 08:04:40 GMT 2026

अदालतको कठघरामा उभिएर प्रत्येक प्रश्नको सामना गर्न र जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको उनले बताए।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)