मुग्लिन–नारायणगढ सडकखण्ड : तुइन खोलामा सुक्खा पहिरो
baahrakhari.com · Wed Jul 01 05:31:30 GMT 2026

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा सुक्खा पहिरो खसेको छ । बुधबार बिहान सुक्खा पहिरो खसेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउने कार्य चलिरहेको सडक डिभिजनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)