पुरिएको नारेश्वर ताल जलाम्मे हुँदै
nagariknews.nagariknetwork.com · Thu Aug 20 08:04:08 GMT 2026

नारेश्वर तालममा पानी जम्मा हुन थालेको छ। पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो।
उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ। तनहुँको व्यास नगरपालिका–१० मा पर्ने उक्त ताल करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)