साउदीमा कार्यरत नेपालीलाई उचित पारिश्रमिक दिन परराष्ट्रमन्त्री खनालको आग्रह
ekantipur.com · Thu Aug 20 08:14:08 GMT 2026

साउदीमा कार्यरत नेपालीलाई उचित पारिश्रमिक दिन परराष्ट्रमन्त्री खनालको आग्रह
साउदी अरबका राजदूतसँगको भेटमा परराष्ट्रमन्त्री खनालले उचित पारिश्रमिक नपाएको रिपोर्टप्रति चासो जनाउँदै नेपाली श्रमिकको हितमा ध्यान दिन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)