‘सुकुमबासीको शून्य व्यवस्थापन, असफल तेरो शासन’
ratopati.com · Thu Aug 20 08:19:35 GMT 2026

काठमाडौँ । भूमिहीन, सुकुमबासी, स्ववासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्याली आयोजना गरिएको छ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)