अस्पतालको भवन र उपकरण छ, उपचार गर्ने चिकित्सक छैनन्
lokaantar.com

बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।
गौमुल–२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)