अब एलन मस्कको एआई ग्रोकले देख्न र विभिन्न भाषा बोल्ने सक्ने
techpana.com · Wed Apr 23 09:44:03 GMT 2025

काठमाडौँ । एलन मस्कको स्वामित्वमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ग्रोकले देख्नुका साथै विभिन्न भाषा बोल्न समेत सक्ने भएको छ । एक्सएआईले आजदेखि आफ्नो च्याटबट ग्रोकमा यो नयाँ फिचर थपेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)