मधेश प्रदेश सरकारले गर्यो स्वास्थ्यका १४ अधिकारीको काज फिर्ता
ekantipur.com · Thu Aug 20 08:22:05 GMT 2026

मधेश प्रदेश सरकारले गर्यो स्वास्थ्यका १४ अधिकारीको काज फिर्ता
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको राजधानी जनकपुरको प्रादेशिक अस्पताल र सरकारी निकायमा काजमा लामो समयदेखि कार्यरत चिकित्सकहरूलाई दरबन्दी कायम रहेको जिल्लामा पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)