वैदेशिक सहायता प्रभावकारी बनाउन सरकारलाई लेखा समितिको ९ बुँदे निर्देशन
nagariknews.nagariknetwork.com · Thu Aug 20 08:31:00 GMT 2026

वैदेशिक सहायता लिने तर त्यसको वास्तविक उपयोग, लेखाजोखा र परिणाममा प्रश्न उठ्ने प्रवृत्तिमाथि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
समितिले वैदेशिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकतासँग जोडेर मात्रै स्वीकार गर्नेदेखि त्यसको अन्तिम लेखापरीक्षण र परिणामसम्म निगरानी गर्ने गरी सरकारलाई ९ बुँदे निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)