अख्तियारलाई ज्ञानेन्द्र शाहीका प्रश्नैप्रश्न, यी प्रकरणमा मुद्दा किन चलाइएन?
setopati.com · Thu Aug 20 08:27:00 GMT 2026
राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई प्रश्नैप्रश्न गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियार प्रमुख र आयुक्तहरू उपस्थित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)