प्रधानमन्त्री सचिवालयमा अख्तियार प्रमुख सहितलाई ७ घन्टा 'थुनिएको' बारे संसदीय समितिमा उठ्यो प्रश्न
setopati.com · Thu Aug 20 08:34:54 GMT 2026

प्रधानमन्त्री बालेन शाहका सल्लाहकारहरूले संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लगायतका अधिकारीहरूलाई सिंहदरबारमा ७ घन्टा 'थुनेर' राहदानी प्रकरणमा मुद्दा चलाउन दबाब दिएको विषयमा सांसदहरूले सत्यतथ्य के हो भनी प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरूले अख्तियारका प्रमुख आयुक्त सहित अन्य आयुक्तहरूलाई त्यस दिन प्रधानमन्त्री कार्यालयमा डाकेर के गरियो र कसरी दबाब दिइयो भन्नेबारे जबाफ दिन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)