प्रतिनिधिसभाको दुईतिहाइले मात्र संविधान संशोधन हुँदैन- रवि लामिछाने
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा दुईतिहाइ पुग्दैमा संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकमा सम्बोधन गर्दै लामिछानेले प्रतिनिधिसभामा दुईतिहाइ पुग्दैमा संविधान संशोधन गर्न नसकिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)