तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा लगाइयो
khabarhub.com · Wed Jul 01 05:37:12 GMT 2026

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ । अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोपन थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)