उपत्यकामा सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप सुरु
onlinekhabar.com · Thu Aug 20 09:05:24 GMT 2026

४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधन कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइपुग्न कति समय लाग्छ जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्स्पोर्ट मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ ।
बुधबार संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)