काठमाडौंसहित यी जिल्लाका नदीमा आउनेछ आज बाढी
baahrakhari.com · Wed Jul 01 05:35:21 GMT 2026
काठमाडौं । देशका केही भूभागमा आज बाढीको सम्भावना रहेको छ ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुरलगायत जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)