अख्तियारले हचुवाका भरमा भ्रष्टाचार मुद्दा अघि बढाउँदैन : अख्तियार प्रमुख राई
ratopati.com · Thu Aug 20 09:16:34 GMT 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले हचुवाका भरमा अख्तियारले कसैलाई पनि मुद्दा नचलाउने प्रस्ट पारेका छन् ।
बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा अख्तियार प्रमुख राईले यस्तो प्रस्टीकरण दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)