वैदेशिक ऋण र सहायता घट्दै गएकोमा अर्थमन्त्री वाग्लेको चिन्ता
setopati.com · Thu Aug 20 09:16:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)