बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरिरहेको छ : रास्वपा सांसद सुनार
himalpress.com · Thu Aug 20 09:19:23 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरिरहेको भन्दै छानबिनको माग गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)