इरानलाई छलेर हर्मुजबाटै ठूलो परिमाणमा तेल पैठारी गराउँदै अमेरिका
setopati.com · Thu Aug 20 09:23:42 GMT 2026

अमेरिकी सेनाले इरानलाई छलेर स्ट्रेट अफ हर्मुजबाट हरेक दिन ठूलो परिणाममा तेल पैठारी गरिरहेको खुलेको छ।
पछिल्ला केही हप्तादेखि अमेरिकी सेनाले हरेक राति १५ देखि २० वटा तेल बोकेका पानीजहाज ओमानको छेउ हुँदै हर्मुजबाट पठाइरहेको भनेर दुई अमेरिकी अधिकारीको हवाला दिंदै अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)