पार्टी एकता मजबुत बनाउन क्रियाशील हुन उपसभापति शर्माको आग्रह
baahrakhari.com · Thu Aug 20 09:22:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकतालाई मजबुत बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकको दोस्रो दिन बिहीबारको बैठक प्रारम्भ गर्दै प्रतिष्ठान प्रमुख समेत रहेका शर्माले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सबैको भूमिका आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)