काठमाडौँमा सुकुम्बासीको खबरदारी र्याली (तस्बिरहरू)
setopati.com · Thu Aug 20 09:29:00 GMT 2026

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा खबरदारी र्याली निकालिएको छ ।
संयुक्त रााष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौँ उपत्यका विशेष समितिले बिहीबार माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म र्याली निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)