नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति
khabarhub.com · Thu Aug 20 09:30:09 GMT 2026

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको अभिकर्ता सम्मान कार्यक्रममा विवाद भएको छ।
सम्मान कार्यक्रममा एउटा पक्षले अभिकर्ताहरू र ट्रेड युनियन लिडरहरूलाई दुर्व्यवहार गरिएको आरोप लगाएको छ भने अर्को पक्षले भने अमुक कम्पनीमा काम गर्ने अभिकर्ताले हुल–हुज्जत गरेको भन्दै प्रतिवाद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)