सेयर बजारमा सुधार, दुई कम्पनीमा सकारात्मक सर्किट
ratopati.com · Thu Aug 20 09:31:01 GMT 2026

काठमाडौँ। साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से ७.१७ अङ्कले बढेर २६२९.४० विन्दुमा बन्द भएको छ ।
आज बजारमा कुल ३४५ कम्पनीका ९५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)