बारामा तीन वर्षीया बालिकाको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन
ratopati.com · Thu Aug 20 09:33:37 GMT 2026

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ।
घटनामा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्वतन्त्र युवाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)