डिगो बाह्रखरी कथा प्रतियोगिता २०८३ का लागि कथा आह्वान
lokaantar.com

बाह्रखरी मिडियाले नेपाली कथा लेखनको प्रवर्द्धन र नयाँ तथा स्थापित कथाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘डिगो बाह्रखरी कथा प्रतियोगिता २०८३’का लागि कथा आह्वान गरेको छ । २०७५ सालबाट शुरू भएको यस प्रतियोगिताको ८ औं संस्करण हो ।
प्रतियोगिताका लागि असोज ३ गतेसम्म विश्वभरबाट नेपाली भाषामा लेखिएका मौलिक कथा पठाउन सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)