दक्षिण कोरिया भन्छ : उत्तर कोरियासँग १२० थान परमाणु हतियार छ
ratopati.com · Thu Aug 20 09:46:13 GMT 2026

सोल । उत्तर कोरियासँग ८० देखि १२० थानसम्म परमाणु हतियार रहेको अनुमान दक्षिण कोरियाले गरेको छ ।
यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेको अनुमानभन्दा निकै धेरै हो । ट्रम्पले उत्तर कोरियासँग ५७ थान यस्ता हतियार रहेको हुन सक्ने हालै बताएका थिए । तर दक्षिण कोरियाली रक्षा मन्त्री अह्न ग्यु–ब्याकका अनुसार उत्तर कोरियासँग १२० थानसम्म परमाणु हतियार हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)