फेरि तेस्रो नम्बरमा उक्लिए दीपेन्द्र ऐरी
nepallive.com · Thu Aug 20 09:48:39 GMT 2026
काठमाडौं– नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको पुरुष टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा फेरि तेस्रो स्थानमा उक्लिएका छन् ।
आईसीसीको पछिल्लो वरीयताअनुसार ऐरीले २५६ रेटिङ अंकसहित तेस्रो स्थान हासिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)