नौ सुकुम्वासीले गुमाए ज्यान, सडकबाट सरकारलाई खबरदारी (तस्बिरहरू)
khabarhub.com · Thu Aug 20 09:44:43 GMT 2026

काठमाडौं – भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा खबरदारी र्याली निकालिएको छ ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिले बिहीबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्याली निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)