दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ
onlinekhabar.com · Thu Aug 20 09:46:58 GMT 2026

४ भदौ, धनगढी । कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)