गभर्नरको पदावधि तीन वर्ष बनाउन अर्थसमिति सहमत, सरकारले आवश्यक ठाने दुई वर्ष थपिने
setopati.com · Thu Aug 20 09:52:24 GMT 2026

नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको पदावधि अब तीन वर्षको बनाउन अर्थ समितिले सहमति जनाएको छ।
संघीय संसदअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफावार छलफलका क्रममा अर्थ समितिले सहमति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)