होमस्टेले गुल्मीका ग्रामीण क्षेत्रमा चहलपहल
ekantipur.com · Thu Aug 20 09:51:07 GMT 2026

होमस्टेले गुल्मीका ग्रामीण क्षेत्रमा चहलपहल
शीतल मौसम, थरिथरीका खानाका परिकार र कला संस्कृतिले पाहुना आकर्षित भइरहेका छन् । भार्सेको रानीवन, ठूलो लुम्पेक, भुर्तुङको धुवाँखोला, टिमुरेको रेमी, स्वाँरा र रेसुङ्गामा होमस्टेमा पछिल्लो समय चहलपहल बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)