लेखा परीक्षणलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र कानुनी स्पष्टता आवश्यक : राया
onlinekhabar.com · Thu Aug 20 09:53:13 GMT 2026

४ भदौ, काठमाडौं । महालेखा परीक्षक तोयम रायाले मुलुकको लेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र कानुनी स्पष्टता आवश्यक रहेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सरकारी निकाय र संस्थाहरुमा वित्तीय उत्तरदायित्व वहन गर्ने अधिकारीको स्पष्ट किटान नहुँदा बेरुजु फर्स्यौटमा समस्या देखिएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)