बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन : नदी पुनर्जीवनका लागि एकीकृत योजना बनाउनू
ekantipur.com · Thu Aug 20 09:57:59 GMT 2026

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन : नदी पुनर्जीवनका लागि एकीकृत योजना बनाउनू
पूर्वाधार विकास समितिको बैठकमा सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)