आर्थिक युद्ध छेड्ने ट्रम्पको धम्कीपछि बढ्यो तेलको मूल्य
ratopati.com · Thu Aug 20 10:01:18 GMT 2026

काठमाडाैँ। विश्व बजारमा बिहीबार कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानविरुद्ध ‘विनाशकारी आर्थिक कारबाही’ अघि बढाउने चेतावनी दिएका थिए ।
उनको यो धम्कीसँगै विश्व बजारमा कच्चा तेलको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य बिहीबार बिहान अमेरिकी पूर्वी समयअनुसार २ दशमलव ४ प्रतिशतले बढेर करिब ९४ डलर प्रतिब्यारेलमा पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)