के झलनाथले दाबी गरेजस्तो एमाले र नेकपा मिलेका भए सय सीट जित्थे ? यस्तो छ हिसाब
nepalpress.com · Wed Jul 01 05:40:57 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आइतबार एकै मञ्चमा उभिएका शीर्ष कम्युनिष्ट नेतालाई नेकपाका वरिष्ठ नेता झलनाथ खनालले तत्काल पार्टी एकताको आह्वान गरे। उनको निष्कर्ष थियो- अब मिल्नुको विकल्प छैन ।
खनालले पछिल्लो समय पार्टीमा एमालेसँग मिल्नुपर्ने दबाब बढाउँदै लगेका छन् । उनी अहिले मात्रै होइन, तत्कालीन नेकपा एस हुँदादेखि नै एमालेसँग नरम सुनिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)