ग्यास क्षेत्रको अनुगमनका लागि विगतको उपभोक्ता कार्ड असफल, डिजिटल ट्रयाकिङ नै विकल्प
ratopati.com · Thu Aug 20 10:19:12 GMT 2026

काठमाडौँ । नेपाल एलपिजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन र सुरक्षा जोखिम न्यूनीकरण गर्न सिलिन्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा बोल्दै घिमिरेले ग्यास क्षेत्रमा लामो समयदेखि कायम रहेका समस्या समाधानका लागि प्रविधिमैत्री अनुगमन आवश्यक रहेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)