उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने राप्रपाको निर्णय
ratopati.com · Thu Aug 20 10:15:27 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)