देउवालक्षित गगनको कटाक्ष–पाँचपटक प्रधानमन्त्री भइसकेको मान्छे अझै हुन पाइन भनेर असन्तुष्ट छन्
nepallive.com · Thu Aug 20 10:17:58 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सँधै कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।
नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले आफूले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक–पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)