टाट पल्टिएको चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनीका संस्थापकलाई जन्मकैद
setopati.com · Thu Aug 20 10:23:14 GMT 2026

टाट पल्टिएको चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनीका संस्थापकलाई चीनले जन्मकैदको सजाय सुनाएको छ।
कुनै समय एसियाकै सबैभन्दा धनी व्यक्ति रहेका एभहरग्रान्डेका संस्थापक हुइ का यानलाई शेन्जेनको अदालतले बिहीबार जन्मकैदको सजाय सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)