महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काले शुक्रबार सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्ने
ratopati.com · Thu Aug 20 10:28:14 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
महाराजगञ्जस्थित डा. शशाङ्क कोइरालाको निवासमा मंगलबारदेखि ३ दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानुनी उपचार खोज्न सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)