युक्रेनको राजधानी किभमा रुसको भीषण हमला : १३ जनाको मृत्यु, ४० घाइते
onlinekhabar.com · Thu Aug 20 10:25:05 GMT 2026

काठमाडौं । रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्।
युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)