दिदीभाइको कथा समेट्दै फिल्म 'पार्वती' को ट्रेलर सार्वजनिक
setopati.com · Thu Aug 20 10:32:00 GMT 2026

प्रदर्शन तयारीमा रहेको फिल्म 'पार्वती'को ट्रेलर सार्वजनिक भएको छ।
निर्माण टिमले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ओएसआर डिजिटल युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)