एमाले-नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापालाई राप्रपाले पार्टीबाटै निकाल्यो
ekantipur.com · Thu Aug 20 10:30:18 GMT 2026

एमाले-नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापालाई राप्रपाले पार्टीबाटै निकाल्यो
राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति बैठकले एमाले–नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै उद्धव थापालाई कारबाही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)