वाग्मती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त
baahrakhari.com · Thu Aug 20 10:35:11 GMT 2026

हेटौँडा । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् ।
१०४ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राप्रपा गरी कुल ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)