जनता टेलिभिजनका अध्यक्ष पौडेल प्रहरीको नियन्त्रणमा
setopati.com · Thu Aug 20 10:44:38 GMT 2026

प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई नियन्त्रणमा लिएको छ।
बिहीबार प्रहरीले टेलिभिजनको कार्यालय बानेश्वरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)