प्रदीप अधिकारीसँग जोडिएका नवीनराज बस्नेतको पनि सम्पत्ति छानबिन सुरु
onlinekhabar.com · Thu Aug 20 10:43:43 GMT 2026

४ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गर्यो ।
भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनबमोजिम बिगो, जरिबाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भयो । अधिकारीसँगै नाम जोडिएर आएका ठेकेदार नवीनराज बस्नेतविरुद्ध भने अख्तियारले मुद्दा दर्ता गरेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)