सिमरा घटना : बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, प्रहरी कार्यालय घेराउ
nepalviews.com · Thu Aug 20 10:58:47 GMT 2026

रौतहट । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।
बालिकाको खोजीकार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयबासीले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा पुगेर घेराउ गरेका हुन् । प्रदर्शनकारीहरूले कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीलाई तत्काल कारबाही गर्नुपर्ने मुख्य माग अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)